Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

चिरञ्जीवी र बिक्रम ‘बदमास’ बनेपछी भिडियो सहित

Saturday, July 11, 2020 National Power

काठमाडौ – युवा गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियो दिलिप ओखेडाले निर्देशन गरेका हुन् । नृत्य समेत उनकै रहेको भिडियोमा मोडल सोनिका रोकाया तथा दिपेन्द्र सोनाम रहेका छन् । उत्सव दाहालद्वारा छायाँंकन गरिएको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।