Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रधानमन्त्रीको गीतमा निरौलाको निर्देशन

Wednesday, June 24, 2020 National Power

काठमाडौ – किरण कृयशन द्वारा निर्माण गरिएको “समृद्ध नेपाल सुखी नेपाली” एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा रचना गरिएको गीत “स्वदेश मै रोजगारी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल चलचित्र कलाकार संघ FAAN को सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गर्नु भएको छ,उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ भने प्रधुम्न मिश्रले दृश्यलाई क्यामेरामा कैद गर्नु भएको छ । शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको स्वर रहेकोछ ।

,मोहन निरौला , रविन्द्र खड्का,रमेश पौडेल ,चेत ब.सिंह ,सुनिल कटुवाल,पवित्रा आचार्य ,रामेश्वर बुर्लाकोटी,उद्दव भट्टराई ,जीवन थापा,आशा भुषाल,प्रकृती केसि, अनि बालकलाकार अनुवेशा घिमिरे, आरभी खड्का लगायतको अभिनय र बिनोद बमको सम्पादन रहेकोछ ।