Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मनिषालाई जनचेतनाकाे सलाम

Thursday, May 21, 2020 National Power

काठमाडौ – राष्ट्रप्रमुखको तर्फबाट सरकारले नीति तथा कार्यक्रममा पहिलोपटक लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका अतिक्रमित नेपालको भूमि फिर्ता लिने प्रतिबद्धता ऐतिहासिक तथा प्रशंसनीय छ। सम्पुर्ण भूभाग समेटिएको आधिकारिक नक्सा प्रकाशित गरेकोमा यस ऐतिहासिक कार्याले सबै नेपालीलाई गौरवान्वित बनाएको छ।

अबको दायित्व अतिक्रमित भुमी फिर्ता ल्याउन सम्पूर्ण नेपाली एक ढिक्का हुनुपर्ने जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाले बताए। निरौलाले नेपाली चलचित्रबाट आफ्नो अभिनय सुरु गर्नुभएकी भारत लगायत विश्वभरमा चर्चित लोकप्रिय वरिष्ठ नायिका तथा समाजसेवी श्री मनिषा कोइराला साँच्चै नेपाल आमाकी छोरी लाई उच्च सम्मानसहित राष्ट्रप्रेमको सलाम गर्दै हामी सम्पूर्ण कलाकर्मीको शिर उचो बनाएको बताए।

नेपाल सरकारले चाँडै नै छिमेकी राष्ट्र भारत र चीनसँग कुटनीतिक पहल गरी समस्याको समाधान गर्ने विश्वास पनि व्यक्त गरे।