Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

डा. शिवजीद्धारा एक महिनाको तलब नगरपालिकाको कोरोना कोषमा जम्मा

Friday, April 10, 2020 National Power

काठमाडौं – बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी बिक्रम सिलवालले नेपाल सरकारबाट प्राप्त गर्ने तलबबाट एक महिनाको तलब रकम ललितपुर महालक्ष्मी नगरपालिका को कोरोना कोषमा जम्मा गरेका छन् ।

सिलवाल उपराष्ट्रपति नन्दबहादुर पुनका निजी चिकित्सक हुन् । उनको दर्जा रा।प। विशिष्ट श्रेणी हो ।सिलवाल उक्त नगरपालिकाको वडा नम्बर ९ का स्थायी वासिन्दा हुन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आगामी बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । कोरानोविरुद्ध लड्नको लागि सरकारले कोष खडा गरेको छ ।