Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पनौती नगरपालिकामा राहत संकलन केन्द्र

Wednesday, April 8, 2020 National Power

बनेपा – काभ्रेको पनौती नगरपालिकाले फूड बैंकको स्थापना गरी काभ्रेको विभिन्न निकायबाट राहत सामाग्रीहरु संकलन गरिएको छ ।

संकलन गरिएको राहत सामाग्रीहरु नगरपालिकाको वडाहरुका अति विपन्न, कोठामा बस्ने मजदुरी गर्ने, लगायतका व्यक्तिहरूको सूची पेस गरेपछि वडा कार्यालयमार्फत सो ठाउँमा राहत वितरण वडाले गर्न पनौती नगरपालिकाका प्रमूख भिम न्यौपानेले बताए ।

पनौती नगरपालिकाले १ सय ६ घरधुरीहरु अति विपन्न र मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिसकेको बताए ।