Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अमेरिकाभर ८ हजार जनाको मृत्यु 

Sunday, April 5, 2020 National Power

काभ्रेपलान्चोक – अमेरिकामा एकैदिन ६३० मानिसको मृत्यु भएको छ भने झण्डै इटलीभर देखिए बराबरको कोरोना संक्रमित भेटिएका छन् ।

कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका ३ लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै ८ हजार मानिसको ज्यान गएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमणदर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।