Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

बनेपा २ का अत्ति बिपन्न्नलाई राहत

Friday, April 3, 2020 National Power

नाला –  बनेपा नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाइ राहत बाँडेको छ ।

वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी दिनुभयो । राहत प्याकेजमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबन र अत्यावश्यक समाग्री बितरण भएको छ । आज १७ जनालाइ बितरण भएको छ ।

वडा अध्यक्ष घिमिरे, वडा सदस्यहरु गंगाप्रसाद घिमिरे, नवराज घिमिरे, कमला घिमिरे, रुपा मिजार, वडा सचिव रामनाथ कायस्थ, सहायक वडा सचिव नन्दप्रसद घिमिरे लगायतले राहत सामाग्री बितरण गर्नुभएको थियो ।