Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मेयर किसानलाई हौसला दिन खेतबारीमा

Thursday, April 2, 2020 National Power

काभ्रे – पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले किसानलाई हौसला दिन खेतबारीमा पुगेका छन् ।

काठमाडौँलाई तरकारी पठाउने मुख्य क्षेत्रका रुपमा रहेको पाँचखालका किसानलाइ हौसला दिन नगर प्रमुख खरेल आलु खन्ने सिजन पारेर किसानलाई हौसला दिन खेतबारीमै पुगेका हुन्।

पाँचखालमा उत्पादन भएका तरकारी बजारसम्म पु¥याउने नगरले गर्नुपर्ने सहयोग सबै गर्ने नगर प्रमुख खरेललको भनाइ छ। खरेलले काम गर्ने कुरामा पनि दूरी कायम गरेर गर्न किसानहरुलाइ आग्रह गरे। नगरले तरकारी, दूध, खाद्यान्न ढुवानी गर्ने सबारीसाधनलाइ छुट्टै पासको व्यवस्था गरेको छ। दूध संकलन गर्ने ठाउँमा दूरी कायम संकलन गर्ने तथा सेनिटाइजर, मास्क लगायतका सामग्री बितरण गरिएको छ।