Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

काभे जेसिजले गर्‍यो क्वारेन्टाइनलाई सहयोग

Wednesday, April 1, 2020 National Power

बनेपा – काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा काभ्रे जेसिज तथा काभ्रे महिला जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक अति आवश्यक उपभोग्य सामग्रीहरु बनेपा क्वारेन्टाइनका लागि हस्तान्तरण गरेको छ ।


बनेपा बुडोलमा तयार गरिएको क्वारेन्टाईनका लागि आवश्यक खाद्यान्न, बाल्टिन, चप्पल, ब्रस, मन्जन, साबुन लगाएतका अत्यावश्यक सामग्री काभ्रे जेसिजका अध्यक्ष रिकेश श्रेष्ठ, महासचिव सुवास बैधलगाएतको उपस्थितिमा बुधबार हस्तान्तरण गरिएको हो ।