Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सुवास बजगाईको अभिनयमा `यो मुटुको तिम्रो नाम ´ गित सार्वजानिक (भिडियो सहित)

Thursday, March 19, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा गित बजारमा सार्वजनिक गर्नु ठुलो कुरा होइन बजारमा सार्वजनिक गरेका गितले कति सफलता पाउछ भन्ने कुरा ठुलो हो ।गित संगित क्षेत्रमा आफ्नो हात फैलाउँदै गर्नु भएको राजु ढकाल र पुजा बिष्ट राईको आवाजमा यो मुटुको तिम्रो नाम बोलको गित सार्वजानिक भएको छ।

गितको शव्द सिर्जना सुजल पाण्डे गर्नु भएको छ भने बिष्णु तामाङको एरेन्जमा गित आएको छ । संगित नयन सोडारिको रहेको छ ।गितको म्यूजिक भिडियो निर्देशन शिशिर बुढाथोकीको छ भने छायाँकन सागर गौतमले गर्नु भएको छ।

गितमा अभिनय सुवास बजगाई र सपना क्षेत्रीले गर्नु भएको छ ।