Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

ग्रान्डीमा भर्ना भएकामा देखिएन कोरोना

Monday, March 16, 2020 National Power

काठमाडौँ — ग्रान्डी अस्पतालमा भर्ना भएका दुईजना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) देखिएन । अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरुमा ‘कोभिड–१९’ नदेखिएको हो।

पूवी नेपालबाट आएका दुवै बिरामीमध्ये एकजनामा मौसमी रुघाखोकी अन्तर्गत इन्फ्लुन्जा ए९एच१एन१० स्वाइन फ्लु र अर्कोमा निमोनिया देखिएको छ। हाल दुवैजनाको अस्पतालमा उपचार जारी छ।