Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

`माया हाँसेर´ लिएर आए गायक सुरेश गौतम (भिडियो सहित)

Saturday, March 14, 2020 National Power

 

अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – बनेपा स्पस्ट खबर मिडियाको प्रस्तुतिमा `माया हाँसेर´ बोलको लोक दोहोरी गित हिजो बाट रमेश बर्देवा युटुब च्यानल बाट बजारमा सार्वजनिक भएको छ ।

काभ्रेपलान्चोक जिल्लाको कोशिपारी चौरि देउराली गाउँपालिकामा जन्मनुभएको पछिल्लो समयमा गित संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सुरेश गौतम , सिता श्रेष्ठ र एन्जिला खनालको आवाजमा गित बजारमा आएको छ ।

रमेश बिक्रम रतनको लय तथा शब्दमा रहेकोे गितलाइ प्रस्तोता राजेश बर्देवाले एरेन्ज गरेका छ्न भने गितको भिडियो निर्देशन र कोरियोग्रफि काजिश श्रेष्ठले गर्नु भएको छ ।

पछिल्लो समयको चर्चित मोडल आयुश्मा कार्की र काजिश श्रेष्ठको अभिनयमा करन चैसिरको छायांकनको साथमा दिपक बिष्टको सम्पादनमा गित बजारमा सार्वजनिक भएको छ ।