Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

झाँकि सहित काभ्रेपलान्चोक जिल्लाको पहिचान झल्कियो काठमाडौंको महोत्सवमा

Friday, February 28, 2020 National Power

 

अरबिन्द्र गौतम /  काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा आज बाट प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ सुरु भएको छ ।

काभ्रेपलान्चोक जिल्ला बाट महोत्सवमा आज व्यापक झाँकि सहित काभ्रेको पहिचान झल्काउने गरि उपस्तिथि भएको काँठे लोक दोहोरी महोत्सवका काभ्रे संयोजक युवराज चौलागाईंले बताए ।

भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।