Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

Monday, January 13, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा प्रयास दोङ र सुसिता तामाङको स्वरमा मावली गाउँ तामाङ सेलो गित बजारमा आएको छ

गितमा अभिनय भने सञ्जीब ठकुरी र सुसिता तामाङको रहेको छ भने गितलाई बिक्रम चुहानले निर्देशन गर्नु भएको छ । गितको शब्द सिर्जना भने हस्थ लामाले गर्नु भएको छ । म्यूजिक भिडियोको छायाँकन भने प्रकाश खड्काले गर्नु भएको छ साथै एरेन्ज भने प्रयास दोङ्ले गर्नु भएको छ।

सञ्जीब ठकुरीको अफिसेल युटुव च्यालन बाट गित बजारमा सार्वजनिक गरिएको छ ।