Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

अनुपमाको भन्छिन “मैले बुझ्न सकिन”

Thursday, January 9, 2020 National Power

गायिका अनुपमा प्रधानको मैले बुझ्न सकिन बोलको गीत सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा माया प्रेम मिलन विछोडका कुरालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

राखी गौचनको रचना रहेको गीतमा चन्दसिं लें संगीत एरेन्ज गरेका हन् । मिन विष्टको मिक्सिङ रहेको गीतको पुजन लोहागनले म्युजिक ऐरेन्ज गरेका छन् । भिडियोमा अनुपमा प्रधान र सुरज सुन्दासलाई फिचरिङमा देख्न सकिन्छ । पल्लबीको निर्देशन तथा छायाँकन रहेको गीतमा रामगोपाल आसुतोषको कथा रहेको छ ।