Monday 22nd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

अनुपमाको भन्छिन “मैले बुझ्न सकिन”

Thursday, January 9, 2020 National Power

गायिका अनुपमा प्रधानको मैले बुझ्न सकिन बोलको गीत सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा माया प्रेम मिलन विछोडका कुरालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

राखी गौचनको रचना रहेको गीतमा चन्दसिं लें संगीत एरेन्ज गरेका हन् । मिन विष्टको मिक्सिङ रहेको गीतको पुजन लोहागनले म्युजिक ऐरेन्ज गरेका छन् । भिडियोमा अनुपमा प्रधान र सुरज सुन्दासलाई फिचरिङमा देख्न सकिन्छ । पल्लबीको निर्देशन तथा छायाँकन रहेको गीतमा रामगोपाल आसुतोषको कथा रहेको छ ।