Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

कृष्ण मानन्धर नाम गरेको मानिस हरायको सूचना सबै लाई सियेर गर्दिन अनुरोध

Saturday, December 28, 2019 National Power

काभ्रेपलान्चोक – बनेपा यहीँ मिति २०७६/९/११ गतेदेखि चितवनको रत्ननगरबाट मध्यान्हको समय देखि सम्पर्क बिहिन रहेकोले देख्नु हुने महानुभाब ले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क ठेगानामा सम्पर्क गर्दिन आफन्तले अनुरोध गर्नु भएको छ ।

महानुभाबहरुले कुनैपनि माध्यम बाट भेट्नू भएमा वा देख्नू भएमा अति शिघ्र नजिकको प्रहरी वा शरण मानन्धर को नं ९८४१४९०२५५ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।
बिजय मानन्धर ९८४१३२८४२० मा सम्पर्क गरिदिनु होला ।

नाम ; कृष्ण मानन्धर
ठेगाना ; बनेपा , काभ्रे

साथै यो सुचना लाई धेरै भन्दा धेरै सियेर गरिदिनुहोला