काभ्रेपलान्चोक – बनेपा कुम जोडि बोलको गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ ।
गायिका इन्दिरा गोले गुरुङ र बिदुर आपगाइले गितमा स्वर भर्नु भएको छ भने शब्द सिर्जना माधब थापा को रहेको छ ।
आपगाइको आफ्नै लय रहेको छ भने संगीत संयोजन बिष्णु तामाङ ले गरेका हुन् अडियो तयारी शंकरा डिजिटल स्टुडियो मार्फत तयारी भएको हो।
सार्बजनिक गितमा चर्चित मोडेल करिश्मा ढकाल र नवाराज गौतम को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने निर्देशन देवेन्द्र पाण्डे ले गरेका छन् भने छायांकन बिपिन क्षेत्रीले गरेका छन सम्पादन नवीन घर्ती मगरले गरेका छन् माने भञ्ज्याङ् म्युजिक युट्युब च्यानल मार्फत बजारमा छ ।