८ , पुस /काभ्रेपलान्चोक – बनेपा ‘यो गीतको भिडियो पनि छिट्टैनै बजारमा ल्याउने म तयारीमा छु । म सबै प्रकारका गीतहरु लेख्ने गर्छु त्यसैले यो प्रेम गीत बजारमा ल्याउन लागेकी हुँ ।
मेरा अरु गजल, लोक, आधुनिक गीतहरुपनि क्रमश बजारमा आउनेछन् । अब बजारमा ल्याउन लागेको बिस्तारै बिस्तारै तिमी मेरी हुनु गीतलाई पहिलाको गीतलाई अझ बढी मायाँ गर्नुहुन्छ भन्ने पूर्ण आशाका साथै मलाई मायाँ गर्नुहुने मेरा दर्शक स्रोताहरुका लागी यो गीत सरप्राइज हुने छ ।’ गीतकार गुरुङले हामीलाई भनिन