Wednesday 25th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

प्रतिमा गुरुङ, गायिका मेलिना र चिरन्जीवीको ‘बिस्तारै बिस्तारै’ आउने

Tuesday, December 24, 2019 National Power

 

८ , पुस /काभ्रेपलान्चोक – बनेपा ‘यो गीतको भिडियो पनि छिट्टैनै बजारमा ल्याउने म तयारीमा छु । म सबै प्रकारका गीतहरु लेख्ने गर्छु त्यसैले यो प्रेम गीत बजारमा ल्याउन लागेकी हुँ ।

मेरा अरु गजल, लोक, आधुनिक गीतहरुपनि क्रमश बजारमा आउनेछन् । अब बजारमा ल्याउन लागेको बिस्तारै बिस्तारै तिमी मेरी हुनु गीतलाई पहिलाको गीतलाई अझ बढी मायाँ गर्नुहुन्छ भन्ने पूर्ण आशाका साथै मलाई मायाँ गर्नुहुने मेरा दर्शक स्रोताहरुका लागी यो गीत सरप्राइज हुने छ ।’ गीतकार गुरुङले हामीलाई भनिन