Sunday 29th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

मन परेरै होलानी बजारमा

Sunday, December 1, 2019 National Power

१५ , मङ्सिर / काभ्रेपलान्चोक – बनेपा मन परेरै होलानी लोकदोहोरी गित हिजो बाट बजारमा सार्वजनिक भएको छ । मिलन फिल्मस युटुब च्यानला बाट गित लाई बजारमा ल्याएको छ ।

गितमा स्वर भने निकै पुरानो तथा चर्चित गायका नवराज घोरासैनी,मधु दाहाल र गोमाकोईरलाको रहेको छ भने गितको भिडियो निर्देशन आशिष राईले गर्नु भऐको छ ।

अभिनयमा साथ भने युवराज कार्कीले दिनु भएको छ। यस गितको शब्द सिर्जना भने सम्भु नेपालले गर्नु भएको छ। यस गितलाई ऐरेन्ज भने बिस्णु तामाङले गर्नु भएको छ ।

गितमा अभिनय भने वर्तमान समयमा निकै चर्चा कमाउदै आउनु भएको धेरै गितहरुमा अभिनय गर्दै आफ्नो दर्शक श्रोताको मन मुटुमा बस्न सफल राज तामाङ् र प्रिती तामाङले गर्नु भएको छ ।