Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

ईलाका प्रहरी कार्यालय बनेपाको नयाँ भवन शिलान्यास

Thursday, November 21, 2019 National Power

 

५ , मङ्सिर / काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नम्वर ८ नयाँबस्ति गणेशचोकमा ईलाका प्रहरी कार्यालय बनेपाको नयाँ भवनको शिलान्यास गरिएको छ ।

शिलान्यास कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराई, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख दामोदर सिलवाल लगायतको उपस्थिती रहेको थियो ।