Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

सोनिया डिसीको “के रैछ र माया” बजारमा भिडियो सहित

Wednesday, September 18, 2019 National Power

१ , असोज / काभ्रेपलान्चोक – बनेपा भावना म्युजिक सोलुसन प्रालिको निमार्णमा “के रैछ र माया” बोलको गीत हिजो बाट बजारमा आएको छ । भिडियोमा सोनिया डिसी र शंकर ढकालको सुमधुर स्वर रहेको छ ।यस गीतमा शब्द सोनिया डिसीको रहेको छ भने, कृष्ण लामिछानेको संगीतमा सजिएको यस गीतको म्युजिक भिडियोमा गीता श्रेष्ठ र गोविन्द बुढाथोकी भिडियोको लिड रोलमा देखिएका छन । भिडियोलाई निर्देशन दुर्गा श्रेष्ठ ले गरेका छन भने छायांकन र सम्पादन स्वयम युवराज खत्रीले नै गरेका छन् ।भिडियो सहित हेर्नुहोस्