Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सन्जिब ठकुरीको “इसारमा चल्छ दुनिया” भिडियो सहित

Monday, September 9, 2019 National Power

२३ , भदौ / काभ्रेपलान्चोक – बनेपा मोडल सन्जिब ठकुरीको ूसारामा चल्छ दुनिया बोलको गित सार्वजनिक भएको छ ।

मोडलिङ् तथा म्युजिक भिडियो निर्देशन गर्दै आईरहेका संजिवको स्वरमा आएको उनको पहिलो गीत हो ।गीतमा रोशन सिङ्गको लय तथा शब्द रहेको छ । बिसाल निरौलाको सगीत सयोजन रहेको गीतमा कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । म्युजिक भिडियोको निर्देशन क्रान्ति केसी, छायांकन अजय रेग्मी र सम्पादन क्रान्ति केसीको रहेको छ ।

भिडियोमा स्वंम सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय रहेको छ । भिडियोको लिङंक तल दिईएको छ ।