काठमाडौँ – गायिका काब्या आचार्यको तिज गित “दिलमा सजाउछु” सार्बजनिक भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै जाँदा उनले “दिलमा सजाउछु लालुमै” लाइ लिएर आएकी हुन् ।सन्तोष श्रेष्ठ को शब्द संगीत रहेको गितलाइ कृष्ण बिकले एरेन्ज गरेका छन् ।
सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई स्मृति तिमल्सिनाले निर्देशन गरेकी छिन भने सार्बजनिक भिडियोमा श्रिस्टि खड्कालाइ फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस :