Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

रमेश र सहिमाको “मेरो यो मुटु भित्र” सार्बजनिक (भिडियो सहित)

Monday, July 15, 2019 National Power

काठमाडौँ – गायक रमेश श्रेष्ठ मेलोडी तथा गायिका सहिमा श्रेष्ठको नयाँ गित “मेरो यो मुटु भित्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेश र गायिका सहिमाको सुमधुर आवाजको रोमाण्टिक भर्सन “मेरो यो मुटु भित्र” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो ।

भीमसेन कंडेलको शब्द तथा बिनय कार्की केटुको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका हुन् सार्बजनिक म्युजिक भिडियोमा नमिता राई र संगम राईको अभिनय देख्न सकिन्छ

भिडियो हेर्नुहोस :