Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

श्रीमान मिनबाट आफ्नै श्रीमती चित्र कुमारीको मृत्युबारे यस्तो रहस्य

Monday, June 24, 2019 National Power

काठमाडौँ ,उदयपुर कटारी वडा नस् ७ देउली कुनामा आफ्नै श्रीमान मिन बहादुर दर्लामी मगर बाट आफ्नै श्रीमती चित्र कुमारी दर्लामी मगरको हत्या गरिएको हो भन्ने खबर सामजिक सन्जालमा आएकोले यस घट्ना सम्बन्धी जानकारी लिन म्युजिक हाइलाइटको टिम त्यहाको रिपोर्ट लिन उपस्थित भएको छ।

यस घट्ना सम्बन्धि अझ पुष्ठी हुन् त बाकि नै छ तर पनि यस घट्ना हुनु अघि त्यस परिवारको स्थिति कस्तो थियो र परिवारिक झगडा कस्तो अबश्थामा थियो भन्ने जानकारी त्यहाका छरछिमेकि बाट यसरी जानकारी गराएको छन । यस घटनाबारे अझ छानबिन हुदै छ प्रहरीले जानकारी गराएको छन क्ष् उनको श्रीमानले आफ्नो परिवारिक सम्बन्ध बारे यसरी स्पष्ट परेका छन, उनको र आफ्नो श्रीमतीको पारिवारिक झगडा हुन्थ्यो तर मैले मारेको हैन भन्छन यस घट्नाबारे अझ छानबिन हुदै छ।

https://www.youtube.com/watch?v=hafMutD1wgI