Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पापीनीको भलो हुदैन भन्दै बजारमा आए गायक भारती

Tuesday, June 4, 2019 National Power

लोक गायक अमृत भारतीको भलो हुदैन बोलको गीत सार्वजनिक भएकोे छ । माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतलाई भारती पिक्चर्स प्रा.लिले युटुव मार्फत सार्वजनिक गरेको छ ।
स्वर संगीत र रचना स्वयम गायक भारतीको रहेको गीतले आफ्नी प्रेमीका संग अचानक छुट्नु पर्दाको पिडालाई दर्शाएका छन् । यस अघि पनि गायक भारतीका थुप्रै गीतहरु बजारमा सफल भईसकेका छन् । यस गीतको भिडियोमा राजु गिरी, शुसीला चौलागाई र तेज बहादुर भारतीको अभनिय देख्न सकिन्छ ।
प्रवेश पोखरेलले छायांकन गर्नुभएको भिडियोमा खमेश क्षेष्ठको सम्पादन तथा शुरेश श्रेष्ठको निर्देशन रहेको छ ।