Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

बनेपा चारदोबाटोमा खुल्यो माँ उग्रचण्डी मोबाइल सेन्टर

Saturday, May 25, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
जेष्ठ , ११ / काभ्रेपलान्चोक – बनेपा काभ्रेको मुटु भनेर मानिने बनेपा बजार चारदोबाटोमा काभ्रे जिल्ला कै पहिलो सुलभ मुल्यको साथै विशेष छुटका साथमा माँ उग्रचण्डी मोबाइल सेन्टर हलसालमै खुलेको छ । काभ्रे जिल्लामा नै पहिलो पटक आधुनिक मेसिन बाट मोबाइल मर्मत कार्य हुने माँ उग्रचण्डी मोबाइल सेन्टर संचालक काभ्रेका दुई युवाहरुले बताए ।

विभिन्न ब्राण्डहरुको मोबाइल बिक्री वितरण , मोबाइलका पार्ट्स होलसेल बिक्री , मोबाइलमा प्रयोग हुने अरु विभिन्न सामानहरु जस्तै चार्जर , डाटा केबल , मोबाइलको कबर , ग्लास आदि सुलभ मुल्यमा बिक्री वितरण गरिदै छ । यस सेवा बाट बन्चित नहुनको लागि माँ उग्रचण्डी मोबाइल सेन्टर संचालकहरुले सेवा लिनको लागि विशेष आग्रह गरेका छन ।

बनेपा चारदोबाटो स्थिति सिद्धार्थ बैंक भएको घरमा मुनि दायाँ पटि माँ उग्रचण्डी मोबाइल सेन्टर रहेको माँ उग्रचण्डी मोबाइल सेन्टरका संचालक दिपेन्द्र श्रेष्ठले नेशनल पावर न्युजलाई जानकारी दिएका छन् र सम्पुर्ण ग्राहक वर्गहरुलाई एक चोटि सेवा लिन आग्रह गरेका छन । हामीले आधुनिक मेसिन बाट मर्मत कार्य सुरु गरेका छौ हामी भएको ठाँउ सेवा लिन आउनुहोस् हामी मोबाइल सम्बन्धि जस्तो सेवा पनि दिन तयार छौ संचालकहरुले बताए ।