Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अन्लाईन रोधी घर र काभ्रेका कलाकारहरुको पिक्निक कार्यक्रम

Thursday, April 4, 2019 National Power

२१ , चैत / बनेपा – काभ्रेका कलाकारहरुको पिक्निक कार्यक्रम हुने भएको छ । अन्लाईन रोधी घरको आयोजनामा कार्यक्रम हुन लागेको बताइएको छ । कार्यक्रममा काभ्रेलि सबै कलाकारहरु उपस्तिथि रहनुको साथै आकर्षकहुने बताइएको छ । कार्यक्रम यहीँ चैत २३ गतेको दिन ललितपुरको लाकुरी भञ्ज्याङ्मा हुने बताइएको छ ।

पिक्निक कार्यक्रम विशेष लाईभ दोहोरी हुने आयोजक अन्लाईन रोधी घरले जानकारी दिइएको छ ।