Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

पवन जोशीको निर्देशनमा नयाँ भिडियो वजारमा

Wednesday, March 6, 2019 National Power

काठमाडौं- ख्यातिप्राप्त अभिनेता पवन जोशीको निर्देशनमा नयाँ म्युजिक भिडियोको रिलिज भएको छ। धुँदेय किपुको प्रस्तुति रहेको निर्देशक जोशी निर्देशित नेपालभाषाको म्युजिक भिडियो रिलिज भएको हो।
छँगन बोलको यस गीतको भिडियोमा विकास शाक्य र शोभा महर्जनको बेजोड अभिनय रहेको छ। राजेन्द्र शाक्य र सरिता शाहीको गायन रहेको यस गीतको भिडियोको छायाँकन राजेश शाक्यले गरेका हुन्।

कीर्तिपुरका रमणिय स्थलहरुमा छायाँकन भएको यस गीतको भिडियोले नयाँ आयाम कायम गर्न सफल भएको छ। गीतको वोल अनुसारको गीतको भिडियोमा कथावस्तु सहज र सरल तरीकाले राम्रो समायोजन गर्ने कार्य निर्देशक जोशीवाट भएको छ।