Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ट्रोल काभ्रेको `भ्यालेनटाइन डे ´ फोटो प्रतियोगितामा ठकुरी बिजय

Friday, February 15, 2019 National Power

३ , फागुन / बनेपा – काभ्रेपलान्चोक ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगिता सम्पन्न भएको छ । ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगिता यहीँ जुन २० देखी सुरु भएको थियो भने फेब्रुअरी १३ सम्म प्रतियोगिले सहभागीता जनाउन पाउने थिए ।

ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगितामा करिब ११५० जानको सहभागी रहेको थियो भने प्रतियोगिहरु बिजय हुनका लागि ट्रोल काभ्रेले नियमहरु राखेर प्रतियोगिहरुको फोटो राखेर ट्रोल काभ्रेको पेजमा हालेको थियो र ट्रोल काभ्रेको पेजमा हालेको मध्य जसकोमा सबैभन्दा बढी सियेर र लाईक बढी आउछ उसलाई नै बिजेता घोषण गरिने नियम ट्रोल काभ्रेले राखेको थियोे ।

बिजेतालाई ट्रोल काभ्रेले पाँच हजार नगद पुरस्कार सहित फोटो सुट्को पनि व्यवस्था गरेको ट्रोल काभ्रे संचालक रबिन बस्नेतले जानकारी दिएका थिए । ट्रोल काभ्रेको भ्यालेनटाइन डे फोटो प्रतियोगितामा सबै भन्दा बढी ४६५ लाईक र २३८ सियेर ल्याउने प्रतियोगि नम्बर ४६१ को लमजुङ निवासी ठकुरी मैया बिजय हुनु संचालक बस्नेतले जानकारी दिनु भयो ।

बिजेता घोषण ट्रोल काभ्रेको पेज बाट गरिएको ट्रोल काभ्रे संचालक रुपेन्द्र राज गिरिले बताएका थिए भने सम्पुर्ण प्रतिस्पर्धीहरु लाई ट्रोल काभ्रे पेज संचालक रुपेन्द्र राज गिरि र रबिन बस्नेतले धन्यवाद दिदै बिजेता ठकुरीलाई बधाई तथा शुभकामना दिनु भएको छ