Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

काभ्रेली कलकार समाजको पिक्निक कार्यक्रम भब्य रूपमा सप्पन्न

Monday, February 11, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
माघ , २८ / काभ्रेपलान्चोक – बनेपा काभ्रेली कलकार समाजले आयोजना गरेको पिक्निक कार्यक्रम चोभारमा सप्पन्न भएको काभ्रेली कलकार समाजका अध्यक्ष सबिन गौतमले नेशनल पावर न्युजका अरबिन्द्र गौतमलाई जानकारी दिएका छन् ।

समाजका कला गला रचनात्मक र सस्कृतिमा आयको बिकृतिलाइ निर्मुल पार्ने निर्णयको साथ काभ्रेली कलकार समाज बाट रमाइलो गर्ने माध्यम र जति सक्दो काभ्रेली कलकार लाई भेट हुने माहोला राखेर पिक्निक कार्यक्रम गरेको बताएका छन् ।

 उक्त पिक्निमा काभ्रेली कलकार समाजका अध्यक्ष सबिन गौतम  उपाध्यक्ष  शरन हुमागाइ बरिस्ठ उपाध्यक्ष केदार न्यौपाने  महिला उपाध्यक्ष मिस्रा काफ्ले  उपाध्यक्ष  शरन हुमागाइ  सचिब भुबम चौलागाइ  सह सचिब सबिना चौलागाइ  कोषाध्यक्ष सुरेस गौतम सह कोषाध्यक्ष सपना कुवोर लगायत १९ जनाको कार्यसमिति गठन भएको थियो र सम्पूर्ण कार्यसमिति पिक्निकमा उपस्थित थिए ।

पिक्निक कार्यक्रममा रमाइलो माहोल भएको कलकार समाज अध्यक्ष गौतमले बताउनु भयो साथै अतिथि कलाकार सम्मानका साथै गिता देबि मुकुन्द थापा उहाँहरूको उपस्थितिले झनै कार्यक्रम सफल भएको कलाकारहरुले बताएका थियो ।

काभ्रेमै जन्म लिएर स्वदेश एवम् बिदेशमा रहेर राम्रो कामको लागि सहयोग प्रतिक्रिया दिनु हुने मा हार्दिक धन्यवाद भन्न चहान्छु अध्यक्ष गौतम । यस सस्थाले विभिन्न बिधामा रहेका कार्यक्रमहरु गर्ने साथै अन्य कलकार हरुमाथी भै परी आउने समस्याहरुको लागि हाते मालो गरेर अगाढी बढाउने निर्णयका साथ काभ्रेली कलकार समुह निर्णय गरिएको छ ।