Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अन्तरास्ट्रिय छायाँछवि अनर अवार्ड’ सम्पन्न

Thursday, January 17, 2019 National Power

‘अन्तरास्ट्रिय छायाँछवि अनर अवार्ड’ को पहिलो संस्करण थाइल्याण्डमा सम्पन्न भएको छ । नेपाली गीत, संगीत साहित्य र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पू¥याउँदै आएका स्रष्टा तथा सर्जकहरुलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा लामो समयदेखी नेपाली कला जगतलाई महत्वपूर्ण योगदान पू¥याएका विशिष्ट व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

सामाजिक सेवा सम्मान – महिमा पोखरेल
कार्यक्रममा नेपाली कला जगतमा योगदान पू¥याएका कलाकाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरु
बिशिस्ट अभिनेत्री सम्मान – बसुन्धरा भुसाल
बिशिस्ट गायिका सम्मान – देविका बन्धना
सामाजिक कला सम्मान – कलाकार निर्मल शर्मा र रजनी केसी,
सामाजिक सम्मान – चित्र प्रसाद सापकोटा

अवार्ड चुम्ने व्यक्तित्वहरु

संगीतकार – सन्तोष श्रेष्ठ
संगीतकार – ठाकुर प्रताप दुलाल
चलचित्र निर्देशक – योगेश घिमिरे
गायिका – शुशिला पाठक
उदीयमान गायिका – सिर्जना खत्री
नायक – श्रीदेव भट्टराई
उदीयमान मोडल – शिला मल्ल
गायिका – सारिका घिमिरे
उदीयमान मोडल – सन्जित भण्डारी
रेकर्डिष्ट – प्रकाश खरेल
नृत्य निर्देशक – पवित्रा आचार्य
साहित्यकार – माधव निर्दोश
गीतकार – लोकराज अधिकारी
गायिका – काब्य आचार्य
लोकदोहोरी गायक – दिनेश थापा
संगीत संयोजक – देबेन्द्र नेवा
मोडल (महिला) – दिपाशा बिसी
मोडल तथा नायक – बिनोद श्रेष्ठ
उदीयमान गायक लोक गीत – अर्जुन खड्का
मोडल (महिला) – अनामिका चौलागाईं
मेकअप आर्टिष्ट – अमृत मरहठ्ठा
गायक – योगेशकाजी