Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

राई र भट्टराई मिलेर गरे एक्सिडेन्ट

Wednesday, December 26, 2018 National Power

काठमाडौं- नायक श्रीदेव भट्टराई अभिनित नयाँ गीतको बोल नै एक्सिडेन्ट भयो न्यूरोडमा रहेको छ। यो गीतको भिडियोको छायाँकन काठमाडौंको चोभार लगायतका स्थानमा मंगलवार मंगलवार सम्पन्न भएको छ ।

यो गीतको भिडियोमा अभिनय गर्दा नायक भट्टराई यो पुसको चिसोमा पनि मज्जाले तातिएको अग्रज संचारकर्मी भरत बमजनको जिकिर रहेको छ।गायिका इन्दिरा भट्टराईको गायन रहेको यस गीतको भिडियोमा नायक भट्टराईको साथमा नायिका एलिसा राईको बेजोड अभिनय रहेको छ।


शव्द तथा संगीत लालबहादुर सुव्वाको रहेको यस गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।भने गम्भिर विष्ट यसका निर्देशक हुन् रचांडै नै युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज हुने निर्माण टिमले वताएको छ ।