Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) र पूर्व अर्थमन्त्री पौडेल बनेपा आउँदैे

Wednesday, October 31, 2018 National Power

१४ कार्तिक , काभ्रे / अरबिन्द्र गौतम – बनेप नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० काभ्रेले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) तथा पूर्व अर्थमन्त्री बिष्णु प्रसार पौडेल आउने भएका छन् ।

नेपालीहरुको महान चाड पर्वहरु दीपावली, छठ तथा ल्होछार पर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) काभ्रेले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्न बनेपा आउने भएका छन् ।

कार्यक्रम अरनिको सभा हल बनेपामा यहीँ कार्तिक २० गतेका दिन मंगलबार दिउँसो १२ बजे हुने जनाएको छ ।