Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

काभ्रे कोशिपारिको बाटो पिच गरेको ६ महिनामै येस्तो , के हेरेर बस्दै छन् सम्बन्धित निकायहरु

Monday, October 29, 2018 National Power

१२ कार्तिक , कोशिपारी / अरबिन्द्र गौतम –  काभ्रे कोशिपारिमा दोलालघाट देखी भुम्लुटार सम्मको कच्ची मोटर बाटो कालो पत्रे भएको छ। कच्ची मोटर बाटो कालो पत्रे भएता पनि यात्रुहरुलाई अज्ज पनि सहज भएको देखिदैन कच्ची मोटर बाटो ५ ,६ कि.मि दुरि रहेकाले यात्रु अझै गन्तव्य सम्म पुग्न कष्ट भोग्दै आएको छन्

कच्ची मोटर बाटो ६ महिना नबित्दै बिग्रेको देखिन्छ
मोटर बाटो एक इन्च बाक्लो रहेको छ पौवा भन्दा माथी दिन दिन प्रति दिन यसरीनै पिच बाटो बिग्रने हो भने जनताले घाँस काटेर तिरेको करोडौं रकम खेर जानेछ यसलाई जनप्रतिनिधि , स्थानीय सरकारले विशेष कदम चालेर कडा भन्दा कडा कारबाही गर्नु पर्नेछ ।

पिच गरेको करिब करिब ५,६ महिना भयो होला भुम्लु गाँउपालिका काभ्रेपलान्चोक प्रमुख उप प्रमुख सम्न्धित सरोकारवाल निकायहरु के हेरेर बसेको छ जनतााले गाँस काटेर तिरेको कर किन खेबाड भईरहेको छ । स्थानीय गाउँपालिका प्रमुख उप प्रमुखले विशेष कदम चाल्नुपर्ने देखिन्छ । के यसरी नै दिन दिनै पिच बाटो बिगार्न हो भने काभ्रेली जनताले के आश राखने स्थानीय सरकार माथी

स्थानीय सरकार , सरोकारवाला निकायले यसरी पिच गर्न कम्पनी र ठेकेदारलाई विशेष कदमका साथ कामकारबाहीमा गरेर पुनर्निर्माण गर्नु पर्ने देखिन्छ । जनताले पसिना बगाएर कमाएको करोडौं रकम खेर नजाओस् सम्बन्धि निकायको ध्यानाकर्षण होस् ।