Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

राष्ट्रपति भण्डारीको हातमा विश्वकपको ट्रफी

Sunday, October 28, 2018 National Power

११ कात्तिक, काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ । वल्र्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी शीतल निवास पनि पुर्‍याइएको हो ।

वल्र्ड टुरमा रहेको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो । त्यही साँझ स्वयम्भू र शनिबार पोखरा लगिएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । ट्रफी भोलि बसन्तपुरमा सार्वजनिक प्रदर्शनीमा राखिनेछ ।