Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मृगौला पीडित अनिशा लोप्चनलाई २२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण 

Tuesday, October 16, 2018 National Power

३०,असोज – काभ्रेपलान्चोक जिल्ला खानी खोला गाउपालिका वडा न ४ निवासी मृगौला पीडित अनिशा लोप्चन तामाङलाई साबिक बोल्दे फेदिचे गा.वि.स.वडा नम्बर -४ पलुङ्ग भञ्ज्याङ् काभ्रे स्थायी घर भै हाल  अमेरिकामा रहनु भएकी बिनिता लोप्चनले मृगौला पीडित अनिशा लोप्चनको लागि रु २०००० बीस हजार रुपैया सहयोग रकम पठाउनु थियो

साहित्यकार रचना मोक्तानले दुई हजार थपेर रु २२००० सहयोग रकम अभियानका संयोजक राम तामाङ र अनिशाको मामा सागर जिम्बाको साथमा बिरामी अनिशा लोप्चनलाइमृगौला पीडित  रचना मोक्तानको हातबाट सहयोग रकम हस्तान्तरण गर्दै स्वस्थलाभको कामना समेत गर्नु भयो ।

फेसबुक लाइभमा साहित्यकार मोक्तानले पछिल्लो चरणमा आफूले यस्तै सहयोगी भूमिका खेल्दै आएको र आफूले सकेको सहयोग गर्दै आएको बताएकी छिन । आगामी दिनहरुमा पनि सहयोगी भूमिका निभाउने प्रतिबद्ध समेत गरेकी छिन ।

साहित्यकार मोक्तान पेसाले शिक्षण गर्नु हुन्छ भने उनको रुचि साहित्य मार्फत परिवर्तन चाहने र अशक्त बिरामीहरू सहयोग गर्ने रहेको छ ।