Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बनेपाको श्रिकृष्ण प्रणामी मन्दिरले पशुबली निषेध चेतना कार्यक्रम गर्दै

Thursday, October 4, 2018 National Power

१८ असोज , काभ्रेपलान्चोक / अरबिन्द्र गौतम – बनेपाको नयाँ बस्तीमा रहेको श्रिकृष्ण प्रणामी मन्दिरले पशुबली निषेध चेतना अभियान शान्ति यात्रा यहीँ असोज २० गते गर्दै छ।

दुर्ब्यसन त्यागौ, सेवामुखी बनौं भन्ने मुल नारा लिएर बनेपा नयाँ बस्तीमा रहेको श्रिकृष्ण प्रणामी मन्दिरले पशुबली निषेध चेतना अभियान शान्ति पदयात्रा गर्दै छ। पदयात्रा यहीँ असोज २० गते बिहान् ७: ३०बजे देखी श्रिकृष्ण प्रणामी मन्दिर बनेपा नयाँ बस्ती बाट सुरु भई बनेपा बजार परिक्रमा गरि कार्यक्रम समाप्त हुने जनाएको छ।

हिन्दुहरुको महान पर्व बडा दशै र शुभ दिपावालिको अवसरमा हुने पशुबलि लाई निषेध गर्ने र सबैमा स- सचेतना जगाउने उदेश्यले शान्ति पदयात्रा कार्यक्रम गर्न लागेको बताउछन् ।

हिन्दुहरुको महान पर्व बडा दशै र शुभ दिपावालिको अवसरमा धेरै पशुबलि दिने चल्न चल्दै आएको छ् ।