अरबिन्द्र गौतम /काभ्रेपलान्चोक
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा प्रत्येक बर्षझै यस बर्ष पनि नेपाल रा िस्ट्रय शिक्षक संगठनको महिला बिभागले तिज विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो
कार्यक्रम नेपाल रा िस्ट्रय शिक्षक संगठनको सभाहल बनेपामा सम्पन्न भएको थियो । कार्यक्रममा महिला शिक्षक, बिधालयका कर्मचारी ,बिधालयका सहयोगीहरुको बाक्लो उपस्थित देखिन्थ्यो ।
कार्यक्रममा उपस्थित महिला शिक्षक, बिधालयका कर्मचारी ,बिधालयका सहयोगी, विद्यार्थीहरुले शुभकामना आदानप्रदान गर्नुको साथै तिज गितमा नाचगान गरेका निकै रमाइलो गरेका थिए ।पछिल्लो समयमा चाडपर्व आउनु भन्दा एक, दुई महिना अगाडिनै कार्यक्रम सञ्चालन गर्दछ्न
एक महिना अगाडि देखीनै कार्यक्रम सञ्चालन गरेर गहना, लुगा जस्ता विभिन्न प्रदर्शनले हाम्रो समाज र चाडपर्व अहिले बिकृति तिर गएको छ। कार्यक्रम उपस्तिथि महिला शिक्षक, बिधालयका कर्मचारी ,बिधालयका सहयोगी, विद्यार्थीहरुले महिनै अगाडि कार्यक्रम गरेर विभिन्न प्रदर्शन गरेकोमा दुख समेत व्यक्त गरेको थिए ।