Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जन आकाश मिडियाका अध्यक्ष कार्की सम्मानित

Tuesday, September 4, 2018 National Power

काठमाडौं – लामो समयदेखि पत्रकारीता क्षेत्रमा सक्रिय जन आकाश मिडियाका अध्यक्ष मोहन कार्की सम्मानित भएका छन् । पत्रकारीताको माध्यमबाट देश र समाजको लागी योगदान पुर्याएको भन्दै सुतार कार्की युवा केन्द्रिय समितिले आयोजना गरेको एक कार्यक्रममा कार्कीलाई सम्मान गरेको हो । कार्की जनआकाश साप्ताहिकका प्रधान सम्पादकसमेत हुन् ।

कार्यक्रममा गायक आनन्द कार्की, सार्वोच्चका न्यायाधिश दिपक कार्कीलगायत विभिन्न क्षेत्रमा रहेर समाजको लागि योगदान दिने सुतार कार्कीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र बहादुर कार्की, विशिष्ठ अथितिमा सर्वोच्च अदालतका न्यायाधिश दिपक कार्की, डा. अर्जुन कार्की रहेका थिए ।