Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

विमस्टेकमा पाहुनालाई मस्ती, सर्वसाधारणलाई सास्ती

Thursday, August 30, 2018 National Power

काठमाडौं । आजदेखि चौथो विमस्टेक सम्मेलन सुरु हुँदैछ । त्यसको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आईपुगेका छन् । विमस्टेकको लागि सरकारले काठमाडौं उपत्याकाका विद्यालय आज र भोलीको लागि बन्द गराएको छ

सवारी साधनलाई जोरविरोज प्रणाली लागू गरेपनि विदेशी पाहुनाको नेपाल सवारी तथा एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्दा सडक नै बन्द गराएको छ । विदेशी पाहुनाको लागी सहज वातावरण बनाउँदा सर्वसाधारणका लागि बिम्स्टेकले बिजोगमात्र भोग्न वाध्य बनेको छ ।

सरकारले आफू व्यवस्थित बनिरहँदा सर्वसाधारणको सास्तीलाई भने विल्कुलै वास्ता गरेन। बिहानदेखि साँझसम्म यात्रुको बिजोग देखिन्थ्यो सबैतिर। जसै साँझ ढल्दै गयो, गन्तव्यका लागि गाडीको प्रतीक्षामा रहेकाहरुको भिड बाक्लिन थाल्यो।

सबैजसो बस स्ट्यान्डहरुमा मानिसहरु धर्यता कायम राख्दै कुरिरहेको देखिन्थ्यो। तर, सबै गाडी चल्दासमेत अव्यवस्थित सार्वजनिक यातायात आधाउधी गाडी चल्दा कुन अवस्थामा होला