Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नारायण पौडेल र सुमन महतको साहै नै रमाइलो तिज गित सार्वजनिक

Tuesday, August 21, 2018 National Power

५ भदौ,अरबिन्द्र गौतम / काभ्रे – एस बि एस एस म्युजिक प्रालिको प्रस्तुतीमा नारायण पौडेल र सुमन महतको पहिलो कोसेली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा साहै नै रमाइलो बोलको गित सोमवार बाट सार्बजनिक गरिएको छ। नारायण पौडेलको शब्द र सबिता ढुंगानाको स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर नारायण पौडेल ,र सबिता ढुंगानाको रहेकोे छ भने शब्द नारायण पौडेलको रहेको छ यस्तै अभिनयमा सुमन महत , चन्चली लामा, बिक्रम गौतम र बर्षा मोक्तानको रहेको छ।


नारायण पौडेल र सबिता ढुंगानाले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा साहै नै रमाइलो बोलको गित सोमबार म्युजिक नेपाल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो। तपाईंले गाउनु भएको तिज गित कस्तो छ ? के यो गितले पनि चर्चा कमाउला त ? तपाई के भन्नु हुन्छ भनेर गायिका सबिता ढुंगानालाई प्रस्न गर्दा यस्तो भन्नु हुन्छ  । म एउटा कलाकार हु ।मैले धेरै राम्रो गीत गायको छु चर्चा मा आउने न आउने दर्शक माझ सुम्पेको छु।सायद मन पराइ दिनु हुन्छ होला ।