Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

बनेपा नगरपालीका अगाडीनै फोहोरको थुप्रै

Sunday, July 15, 2018 National Power

३१ असार, बनेपा/अरबिन्द्र गौतम –  काभ्रेको बनेपा नगरपालीका अगाडीको फ़ोहोर महिलाले स्थानीयलाई निकै कष्टकर जिबन बिताउदै आएका छ्न । बनेपा नगरपालीकाले विशेस ध्यानाकर्षण होस् जुन फ़ोहोरले स्थानीयहरु लाई गर्मिको समय आउ हैजा झाडापखाला जस्ता रोगको लक्ष्ण देखा पर्न थालेको छ ।

बनेपा नगरपालीकाले फ़ोहोर महिलालाई समयमा नै नियन्त्रण गर्नु पर्न देखि यस्मा स्थानीय सरकार र बनेपा नगरपालीका सम्बन्धि निकाय सरोकार वाला निकायको विशेष ध्यान जाओस् । त्यसै हुने हो भने स्थानीय सरकार सरोकार वाला सम्बन्धित निकाय बाटो के आश राख्ने जनताले ?

नत्र किन चाहियो स्थानीय सरकार किन चाहियो नगरपालीका त्यसैले बनेपा नगरपालीका  प्रमुख उपप्रमुखको विशेष ध्यान जाओस् ।