Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

१२ यात्रु सवार मिनी ट्रकमा दुर्घटनापछि आगो लाग्यो, विस्तृत विवरण आउन बाँकी

Monday, June 25, 2018 National Power


११ असार, काभ्रे –  करिब १२ यात्रु सवार मिनी ट्रक काभ्रेको बनेपा-५ रबि  ओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।

सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।