Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

दशौँ इएनआई डि सिने अवार्ड २०७५’ उत्कृष्ट ५ मनोनयन सार्बजनिक 

Wednesday, May 9, 2018 National Power

काठमाण्डौं – नेपालमै पहिलो पटक दशौं संस्करणको रुपमा आयोजना हुँदै गरेको प्रतिष्ठित अवार्ड दशौं डि सिने अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरिएको छ । खासगरी आजभन्दा १० वर्ष अगाडी डिजीटल फम्र्याटमा बनेका चलचित्रहरुलाई प्रोत्साहित गरी लगानी भन्दा प्रविधिका माध्यमले प्रोत्साहित गरेमा उत्कृष्ट चलचित्र निर्माण गर्न सकिन्छ भन्ने मान्यताका साथ डि सिने अवार्ड शुरु गरिएको थियो । आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले भने – मुलतः डिजीटलका माध्यमबाट राम्रो भन्दा राम्रो चलचित्र बनुन्, लगानीका माध्यमले नसकिए पनि प्रविधिका माध्यमले राम्रा भन्दा राम्रा चलचित्र बनाउन त्यस किसिमका चलचित्रकर्मीलाई प्रोत्साहित गर्न सकियोस् भन्ने मुल हेतुका साथ डि सिने अवार्डको आयोजना गरिएको बताए ।
छायाँछवि क्रियशनका अध्यक्ष प्रियका अनुसार यस वर्ष देखी एस टी सी ग्रुपको इएनआई लुब्रिक्यान्ट्सले टाइटल प्रायोजन गर्ने पक्का भएको छ । प्रतिष्ठित अवार्डको रुपमा हेर्ने गरिएको डि सिने अवार्डलाई अव इएनआई डि सिने अवार्डको रुपमा सम्बोधन गरिनेछ ।
दशौं इएनआई डि सिने अवार्ड ०७५को उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएको छ । ५ जुरी सम्मिलीत यस अवार्डका जुरीहरुमा लेखक- निर्देशक मोहन निरौला, पत्रकार – निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक -सिनेमाटोग्राफर सवनम मुखीया रहेका छन् ।


अवार्डमा २९ विधा रहेका छन् । २९ विधाको अलावा जुरी अवार्ड, क्रिटीक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड सहित छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार, छायाँछवि लिजेन्ड्री सम्मान पनि कार्यक्रमका अवसरमा प्रदान गरिनेछ । अवार्ड आगामी वेठ १० गते राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना गरिने अवार्ड संयोजक मणीराज गौतमले बताएका छन् । यस अघि आठौ संस्करण पोखरा र नवौं संस्करण हेटौडामा आयोजना गरिएको यो अजार्ड यस पटक भने काठामाडौंमा आयोजना गरिदैछ ।

उत्कृष्ट ५ मनोनयन यस प्रकार छन् ः
१. उत्कृष्ट एनिमेशन
अक्की शर्मा – पिजडा व्याक अगेन
अच्यूत लामिछाने – राधे
अनुपम शाह – कान्छी
ग्लेज इन्टरटेन्टमेन्ट – क्रि
सत्यम राना÷अक्की शर्मा – बटरफ्लाई

२. उत्कृष्ट पाश्र्वसंगीत 
एलिश कार्की – मंगलम्
एलिश कार्की – लिलीबिली
रोहित शाक्य – घामपानी
शैलेश श्रेष्ठ÷रोहित शाक्य – कृ
शैलेश श्रेष्ठ – दुई रुपैया

३. उत्कृष्ट ध्वनिमिश्रण
उत्तम न्यौपाने – ऐश्वर्य
उत्तम न्यौपाने – कृ
मुकेश शाह – मंगलम
मुकेश शाह – लिलीबिली
सुनयमान श्रेष्ठ – संरक्षण

४. उत्कृष्ट गीतकार
अर्जुन पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
डा.कृष्णहरी बराल – ए मेरो हजुर २– कसम हो कसम
धिरेन्द्र प्रेमर्षि – संरक्षण – संझनाको सारङ्गी
महेश पौड्याल – मुइमान्छे– आफ्नै परेली पर्दा भो
सुदर्शन थापा – म यस्तो गीत गाउँछु– भन्छु आज

५. उत्कृष्ट गायिका
अञ्जु पन्त – ऐश्वर्य – तिमी रोएको पल
अञ्जु पन्त – म एस्तो गीत गाउँछु – भन्छु आज
मिना निरौला – शत्रुगते – रुपै मोहनी
मेलीना राई – दुई रुपैया – कुटुमा कुटु
विन्दु परियार – मंगलम् – पर्ख पर्ख

६. उत्कृष्ट गायक
कृष्ण काफ्ले – मंगलम – पर्ख पर्ख
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी
सुगम पोखरेल – म यस्तो गीत गाउँछु– भन्छु आज
सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
शिव परियार – भुइमान्छे – आफ्नै परेली पर्दा भो


७. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल – ऐश्वर्य – तिमी सँग
अर्जुन पोखरेल – म यस्तो गीत गाउँछु – भन्छु आज
दिपक शर्मा – मंगलम – पर्ख पर्ख मायालु
राजनराज सिवाकोटी – दुई रुपैया – कुटुमा कुटु
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी

८. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – दुई रुपैया – कुटुमा कुटु
कविराज गहतराज – पक्कापञ्जा २ – झ्याम्म झ्याम्म
कविराज गहतराज – म यस्तो गीत गाउँछु– भन्छु आज
बसन्त श्रेष्ठ – कान्छी – चरी चट्ट परी
रेनेशा राई – कृ – यति यति पानी

९. उत्कृष्ट द्वन्द्वनिर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – पिजडा ब्याक अगेन
हिमाल केसी – रुद्र
हिमाल केसी – संरक्षण
रोशन श्रेष्ठ – रातो घर

१०. उत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर – २
कुशाग्र भट्टराई – पिजडा ब्याक अगेन
प्रनिशा खड्का – तान्द्रो
प्रिन्स रिजाल – डा.खाते
विनोद मगराती – आधा लभ

११. उत्कृष्ट हास्यकलाकार
केदार घिमिरे – छक्कापञ्जा २
रविन्द्र झा – दुई रुपैया
राजाराम पौडेल – हुर्रे
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
विजय बराल – हुर्रे

१२. उत्कृष्ट खलपात्र
अनुपविक्रम शाही – कृ
प्रशान्त ताम्राकार – ऐश्वर्य
रमेश रञ्जन झा – संरक्षण
राजन इशान – दुइ रुपैया
सरोज खनाल – पंचायत

१३. उत्कृष्ट कथा
अर्पण थापा – आधा लभ
गोविन्द फुयाँल – मंगलम्
नवराज बुढाथोकी – भूइमान्छे
प्रकाश आङ्देङवे – देश खोज्दै जाँदा
शिवम् अधिकारी – पंचायत

१४. उत्कृष्ट पटकथा
आशिष रेग्मी – कृ
गोविन्द फूयाल÷नवल नेपाल – मंगलम्
प्रदिप भारद्धाज – लिलीविली
दिपकराज गिरी – छक्कापञ्जा २
रमेश रञ्जन÷पुर्णेन्द्र झा – संरक्षण

१५. उत्कृष्ट संवाद
प्रदिप भारद्धाज – लिलीविली
दिपक÷केदार÷जीतु÷अभिमन्यू – छक्कापञ्जा २
दिपेन्द्र लामा – घामपानी
दिवाकर भट्टराई – ऐश्वर्य
रमेश रञ्जन झा÷पुर्णेन्दु झा – संरक्षण

१६. उत्कृष्ट नव–नायिका
अदिती बुढाथोकी – कृ
जसिता गुरुङ – लिलीबिली
दिपीका प्रसाई – ऐश्वर्य
रोजीशा शाही ठकुरी – आधा लभ
सारा सेर्पाइली – रुद्र

१७. उत्कृष्ट नव–नायक
विश्व शर्मा – रुद्र
सन्नी सिहं – डायरी
सलिममान बानिया – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्का पञ्जा २
सुरज पाण्डे – लभ लभ लभ

१८. उत्कृष्ट नव निर्देशक
असीम शाह – दुई रुपैया
झरना थापा – ए मेरो हजुर २
दिपेन्द्र लामा – घामपानी
पुर्णेन्दु झा – संरक्षण
शिशिर राणा – तिमीसँग

१९. उत्कृष्ट चरित्र अभिनेत्री
मिथीला शर्मा – आधा लभ
गौरी मल्ल – ब्लाइण्ड रक्स
मिथीला शर्मा – मंगलम्
रुपा राना – पंचायत
हिउँवाला गौतम – राधे

२०. उत्कृष्ट चलचित्र अभिनेता
जयनन्द लामा – कान्छी
प्रकाश घिमिरे – घामपानी
पुस्कर गुरुङ – घामपानी
हरिवंश आचार्य – शत्रु गते
शिशिर राणा – तिमीसँग

२१. उत्कृष्ट सह अभिनेत्री
अनु शाह – कान्छी
अशिश्मा नकर्मी – संरक्षण
बर्षा राउत – छक्का पञ्जा २
माला लिम्बु – पर्व
मेनुका प्रधान – हिटलर

२२. उत्कृष्ट सह अभिनेता
जितु नेपाल – छक्का पञ्जा २
बुद्धी तामाङ – दुइ रुपैया
सलोन बस्नेत – ए मेरो हजुर २
संयम पुरी – रातो घर
रेमनदाश श्रेष्ठ – आधा लभ

२३. उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – कृ
पुरुषोत्तम प्रधान – संरक्षण
राजेश श्रेष्ठ÷सुदिप बराल – ऐश्वर्य
संजय लामा – ए मेरो हजुर – २
सुदिप बराल – लिलीबिली

२४. उत्कृष्ट सम्पादक
अर्जुन जिसी – लिलीबिली
विपीन मल्ल – छक्कापञ्जा –२
मित्रदेव गुरुङ – मंगलम्
सुरेन्द्र पौडेल – कृ
सुरेन्द्र पौडेल – संरक्षण

२५. उत्कृष्ट अभिनेत्री
नीता ढुङ्गाना – पंचायत
बेनिषा हमाल – ब्ल्याइण्ड रक्स
साम्राज्ञी राज्यलक्ष्मी शाह – ए मेरो हजुर २
शिल्पा पोखरेल – मंगलम
स्वेता खड्का – कान्छी

२६. उत्कृष्ट अभिनेता
अनमोल केसी – कृ
पुष्पल खड्का – मंगलम्
प्रदिप खड्का – लिलीबिली
विल्सनबिक्रम राई – रातोघर
सौगात मल्ल – संरक्षण

२७. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर २ – झरना थापा÷सुहाना इन्टरटेन्टमेन्ट.
कान्छी – आकाश अधिकारी÷काया फिल्म्स
छक्का पञ्जा –दिपाश्री निरौला÷आमासरस्वती मुभिज्
दुइ रुपैया – अशिम शाह÷जि २१÷ब्ल्याकहर्ष पिक्चर्स
शत्रु गते – प्रदिप भट्टराई÷महसंचार

२८. उत्कृष्ट निर्देशक
मिलन चाम्स – लिलीबिली
दिपाश्री निरौला – छक्कापञ्जा २
दिवाकर भट्टराई – ऐश्वर्य
नवल नेपाल – मंगलम्
सुरेन्द्र पौडेल – कृ

२९. उत्कृष्ट चलचित्र
ऐश्वर्य – वैष्णो देवी फिल्म्स 
कृ – सुवास इन्टरटेन्टमेन्ट÷सुपर काजल फिल्म्स प्रा.लि.
छक्कापञ्जा २ – आमासरस्वती मुभिज्
मंगलम – छविराज प्रोडकशन
लिलीबिली – चाम्स् इन्टरटेन्टमेनट काफिया फिल्म्स