Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

७० औँ स्थापना दिवस

Saturday, April 21, 2018 National Power

८ बैशाख,काठमाण्डौ नेकपा मालेले आफ्नो स्थापना दिवशका अवसरमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वितेका ६९ वर्षमा नेपालमा भएको राजनितीक उतारचढावका बारेमा छलफल भएको छ ।

नेकपा मालेका अध्यक्ष कृष्ण रानाको अध्यक्षतामा भएको जनसभा कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली,डम्बर श्रेष्ठ,कुमार वेलवासे लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालको राजनिती प्रतिचिन्ता व्यक्त गरेका छन् । साथै ७० औ स्थापना दिवसका अवसरमा नेकपा मालेले नेपालका वामपन्थिहरुलाई राजनितीक स्थितरताको लागि पार्टी एकिकरण गर्नु पर्ने वाह्यहस्त क्षपलाई रोक्न,जातिय र पार्टीगत ध्रुविकरण रोक्न र प्रगतीहील लोकतन्त्रलाई लागु गर्न गराउन आवाहन गरेको छ ।