Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

२४ महिना २४ काम सहि नेतृत्व साझा ईक्यान ।

Thursday, April 19, 2018 National Power

६ बैशाख, काठमाण्डौ – शैक्षिक परामर्शको क्षेत्रमा परिचित नाम हो महेश बाबु तिमल्सिना । कंगारु एजुकेशन फाउनडेशनका कार्यकारी एवं संस्थापक तिमल्सिनाले यस वर्षको लागी २४ महिना २४ काम सहि नेतृत्व साझा ईक्यान भन्ने मुल नाराका साथ उपाध्यक्ष पदका लागी बैशाख ८ गते हुने ईक्यानको चुनावी मैदानमा हुनुहुन्छ ।


ईक्यानको आशन्न निर्वाचन र एजेण्डाका विषयमा नेशनल पावर न्यूज डट कमले कंगारु एजुकेशन फाउनडेशनका कार्यकारी एवं संस्थापक एवं उपाध्यक्षका प्रत्यासी महेश बाबु तिमल्सिनासंग गरेको अन्तवार्ता ।