Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रेमीले समय नदिएकोमा दुर्गाले गुनासो पोखिन (भिडियो सहित)

Sunday, April 15, 2018 National Power

२ बैशाख, काठमाण्डौ  – नेपाली संगीतिक दुनियामा आफ्नो वेग्लै स्थान वनाएकी जादुमय स्वरकी धनि दुर्गा खरेलले ‘भेटेरै सुन्नुछ’ बोलको गीतलाई दर्शक श्रोतहरुका विचमा लिएर आएकीछन् । उक्त गीतको भिडियो केही दिन अगाडी मात्रै सार्वजानिक गरिएको हो । अमृत रेग्मीको शब्द तथा अर्जुन पोख्रेलको संगीतमा सार्वजनिक गीतमा फिरोज बस्नेतले गायिका खरेललाई गायनमा साथ दिएका छन् ।


‘भेटेरै सुन्नुछ’ बोलको सार्वजनिक गीतको भिडियो निशान घिमिरेले निर्देशन गरेका छन् । भिडियोमा  अभिनेत्री प्रियंका कार्कीका साथमा मोडल पवन शर्माले अभिनय गरेका छन । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन भने सुरेन्द्र बसेलले गरेका छन ।

भेटेरै सुन्नुछ’ को म्यूजिक भिडियो