Sunday 20th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अरनिको राजमार्ग कोशीपारी सडक खण्डमा ६४३७ बस दुर्घटना

Saturday, March 24, 2018 National Power

१० चैत,काठमाण्डौ – भुम्लु गाँउपालिका काभ्रेपलान्चोक अरनिको राजमार्ग कोशीपारी सडक खण्डमा ६४३७ बस दुर्घटना भएको छ।दुर्घटनामा मानवीय क्षेती भने भएको छैन ।बस चालकलाई सामान्य चोटपटक लागेको छ् । बस सडकको डिलमा नै रोकिएको ले गर्दा यात्रु सामान्य अवस्थामै छन ।

सडक कच्ची र सडकमा खाल्डाखुल्डी भएकै कारण ले गर्दा धेरै जसो कोशिपारीको सडक खण्डमा दुर्घटना हुने गर्छ । यात्रा गर्ने क्रममा धेरै यात्रुहरु ले जोखिम मोलेर यात्रा गर्ने गर्छन् । काठमाडौबाट घर जाने क्रममा यात्रुलाई पटकपटक बेहोर्नु परेका पिडा र दुर्घटनाले चिन्तित बनाउछ ।

हिउँदमा कोशिपारिको बाटोमा धुलो र छारोले यात्रुलाई प्रत्येक्ष पिडा र बर्खाको समयमा करिब करिब कच्ची बाटो सुरुवात भए देखि बस गन्तव्यमा नपुगे सम्म बस धकेल्नु पर्ने पिडा र कष्टले निकै पिरोलिएर यात्रा गर्नुपर्ने बाध्यता छ।

अरबिन्द्र गौतम / काभ्रे