Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

अरनिको राजमार्ग कोशीपारी सडक खण्डमा ६४३७ बस दुर्घटना

Saturday, March 24, 2018 National Power

१० चैत,काठमाण्डौ – भुम्लु गाँउपालिका काभ्रेपलान्चोक अरनिको राजमार्ग कोशीपारी सडक खण्डमा ६४३७ बस दुर्घटना भएको छ।दुर्घटनामा मानवीय क्षेती भने भएको छैन ।बस चालकलाई सामान्य चोटपटक लागेको छ् । बस सडकको डिलमा नै रोकिएको ले गर्दा यात्रु सामान्य अवस्थामै छन ।

सडक कच्ची र सडकमा खाल्डाखुल्डी भएकै कारण ले गर्दा धेरै जसो कोशिपारीको सडक खण्डमा दुर्घटना हुने गर्छ । यात्रा गर्ने क्रममा धेरै यात्रुहरु ले जोखिम मोलेर यात्रा गर्ने गर्छन् । काठमाडौबाट घर जाने क्रममा यात्रुलाई पटकपटक बेहोर्नु परेका पिडा र दुर्घटनाले चिन्तित बनाउछ ।

हिउँदमा कोशिपारिको बाटोमा धुलो र छारोले यात्रुलाई प्रत्येक्ष पिडा र बर्खाको समयमा करिब करिब कच्ची बाटो सुरुवात भए देखि बस गन्तव्यमा नपुगे सम्म बस धकेल्नु पर्ने पिडा र कष्टले निकै पिरोलिएर यात्रा गर्नुपर्ने बाध्यता छ।

अरबिन्द्र गौतम / काभ्रे