Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

म्युजीक भिडीयो ‘भुल भए माफ गर’ सार्बजनिक

Saturday, February 24, 2018 National Power

१२ फागुन, काठमाडौं – म्युजीक भिडीयो ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन पोखरेलको संगीत , डिल्ली चन्दको शब्द र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

त्रिकोणात्मक कथामा तयार पारिएको भिडीयोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रकाश धितालले निर्देशन गरेको म्युजीक भिडीयोमा रवि सिंह,जुना सुन्दास र सुमी घिमिरेको अभिनय देख्न सकिन्छ । “अंशु“ एल्बममा समाबेश यस गीतमा एरेन्ज समेत संगीतकार अर्जुन पोखरेलले नै गरेका हुन् ।